उत्तर कोरियालाई कालो सूचीमा राख्दा दक्षिण कोरियाद्वारा स्वागत

kim
सिउल, असार २३ । अमेरिकाले उत्तर कोरियालाई कालो सूचीमा राखेको छ । सो कालो सूचीमा राख्ने निर्णयलाई दक्षिण कोरियाले स्वागत गरेकोछ । सिउलका अनुसार, उत्तर कोरियाले चरम मानव अधिकारको उल्लघंन गरेको छ ।
अमेरिकाका अनुसार उत्तर कोरियाले न्याय प्रणालीमा हस्तक्षेप गरेको, मजदुरहरुको अधिकार खोसेको, जेलमा बसेका मानिसहरुलाई समेत चरम याताना दिने गरका कारण उसलाई कालो सूचीमा राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *