उत्तरकोरियाको अमेरिकालाई कडा चेतवनी

kim

सिऊल, असार २३ ।  संयुक्त राज्य अमेरिकाले उत्तरकोरियाका नेता किम जोङ उनलाई कालो सूचीमा राखेको बिषयलाई गम्भिरतापूवर्तक लिदैं “युद्धको घोषणा”को संकेत भएको र त्यसमा आफूले चाँडै प्रतिक्रिया दिने उत्तर कोरियाले चेतावनी दिएको छ ।

अमेरिकाको यो कदम घृणित र लज्जास्पद भएको र सो कदमले उत्तर बिरुद्ध “युद्धको घोषण” गरेको उत्तर कोरियाको विदेश मन्त्रालयलाई उद्धृत गर्दै उत्तर कोरियाको अफिसियल न्युज एजेन्सीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *