अमेरिकामा गोलाबारी ५ सुरक्षाकर्मी मारिए

america
अमेरिका, असार २३ । अमेरिकाको टेक्सास राज्यमा जन प्रदर्शनको दौरानमा संदिग्ध दुई जना कालो वर्णका मानिसले अन्धाधुन्ध गोली चलाउँदा ५ सुरक्षाकर्मीको मृत्यु भएको छ । पाँच जना घाईते भएका छन् । केही पत्रिकाका अनुसार १ जनाले आत्मसर्मपण गरिसकेको र अर्काको खोजी जारी छ । अमेरीकामा यस्ता घट्नाहरु प्राय हुने गरेका छन् ।

अमेरिकाको प्रहरी विभागले १ जना संदिग्धको तस्विर ट्वीट गरेको छ जस्मा उसले शरीरमा बन्दुक भिरेको देखाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.