बार्सिलोनाको स्पेनिस ला लिगा फुटबलमा दोस्रो जित

काठमाडौं, भदौ १३ । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि १–० को जित हात पारेको हो । उसको जितमा इभान राकिटिकले २१ औं मिनेटमा विजयी गोल गरे ।

बार्सिलोनाले थुप्रै अवसर खेल फालेको थियो । उसका लिओनल मेस्सी, लुइस स्वरेज र टुरानले गोल नजिक पुगेपनि सफल भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *