‘क्वान्टिको २’ मा पनि प्रियंका

prinka

भदौ, १ । ‘क्वान्टिको’ टिभी श्रृखंलाले पूर्व मिस वल्डसमेत रहिसकेकी प्रियंका चोपडालाई अमेरिकामा एकैपटक चर्चाको शिखरमा पुर्‍यायो। उनको परिचय बलिउडभन्दा फराकियो।

सो सिरियलले अपेक्षा गरेभन्दा धेरै सफलता हात पार्‍यो। सिरियलको यस्तो सफलताले गर्दा सो श्रृखंलाको दोस्रो श्रृखंलाको निर्माण सुरू भएको छ। धेरै दर्शकहरूलाई दोस्रो श्रृखंलामा प्रियंका कस्तो देखिनेछिन् भन्ने कौतुहलता छ।

जारी कौतुहलताकाबिच सो श्रृखंलामा रहेका उनका तस्विरहरू सार्वजनिक भएका छन्। यस श्रृखंलामा पनि उनी एलेक्स पेरिसको भूमिकामा देखिने छिन्। सार्वजनिक भएका केहि तस्विर यस्ता छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *