दिपिका सर्वाधीक पारिश्रमिक बुझ्ने १० औं सेलिब्रेटी

deepika padukon

भदौ ७ । शाहरूख खानसँग ‘ओम शान्तो ओम’बाट बलिउडमा डेब्यू गरेकी बलिउड अभिनेत्री दिपिका पादुकोण विश्वको सर्वाधीक पारिश्रमिक बुझ्ने महिला सेलिब्रेटीको १० औं नम्बरमा परेकी छन्।

उनी यो सूचिमा पर्ने एकमात्र बलिउड हिरोइन हुन्। फोब्सले हालै सार्वजनिक गरेको १० सर्वाधिक पारिश्रमिक बुझ्ने महिला अभिनेत्रीको सूचिमा राखेको हो।
बलिउडको सफलतापछि उनी हलिउड फिल्म ‘एक्सएक्सएक्सः द रिट्रन अफ ज्यान्डर केजुबाट हलिउडमा डेब्यू गर्दैछिन्।

peedika padukon 1

फोब्सका अनुसार १० मिलियन डलर पारिश्रमिकका साथ उनी सूचिमा परेकी हुन्। फोब्सको यस सूचिको पहिलो नम्बरमा हलिउडकी जेनिफर लरेन्स रहेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *