दिपिकाको धमाका

संसारमा सबैभन्दा बढी कमाई गर्ने अभिनेत्रीमध्ये भारतकी दिपिका पादुकोण १०औं नम्बरमा आाउन सफल भएकी छिन् । फोब्र्स पत्रिका २०१६का अनुसार, यस सूचीमा ओस्कर अवार्ड बिजेता जेनिफर लरेन्स, जुलिया रर्बर्टस, जेनिफर एनिष्टन जस्ता अभिनेत्रीहरु पहिलो पक्तिमा पर्दछन् भने दिपिका १०औं नम्बरमा पर्दछिन् ।
बाकी यी अभिनेत्रिको कमाई
जेनिफर एनिस्टन –२१ मिलियन डलर
फैन बिंगबिंग –१७ मिलियन डलर
चार्लीज थेरॉन – १६.५ मिलियन डलर
एमी एडम्स –१३.५ मिलियन डलर
जूलिया रॉबर्ट्स –१२ मिलियन डलर
माइला कुनिस – ११ मिलियन डलर
दीपिका पादुकोण –१०मिलियन डलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.