भाषा आयोग बनाएर विवाद निरुपण गर्छुः शिक्षामन्त्री पौडेल

काठमाडौं, भदौ १० । शिक्षामन्त्री धनीराम पौडेलले भाषा आयोग बनाएर विवाद निरुपण गर्ने बताएका छन् । नेपाली भाषामा ‘लथालिंग प्रयोग’ बढिरहेकोबेला शिक्षामन्त्री पौडेलले भाषा आयोग बनाएर विवाद निरुपण गर्ने बताएका हुन् ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले आगामी असोज २ गते भाषा आयोग गठन गर्ने तयारी भइरहेको जानकारी दिँदै सो आयोगको सिफारिसअनुसार भाषाको मानक निर्धारण गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.