१ किलो चरेससहित १ एकजना पक्राउ

काठमाडौं भदौं १७ । सोह्रखुट्टे प्रहरीले १ किलो चरेससहित १ एकजनालाई पक्राउ गरेको छ।

बाफलका सुजन क्षेत्रीलाई सातघुम्तीबाट १ किलो चरेससहित पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए।

रन्स ह्यान्डीक्राप्टबाट चरेसहित प्रहरीले तराजुसमेत बरामद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.