सरकारले मीरा राईलाई ५ लाख उपचार खर्च दिने

काठमाडौं, भदौ २१ । सरकारले अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

खेलका सिलसिलामा चोटग्रष्त भई इटलीको भेरोना अस्पतालमा उपचार गराइरहेकी मीराको उपचारका लागि ५ लाख प्रदान गर्न सैद्धान्तिक सहमति दिइएको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।

मन्त्रीपरिषद बैठकले औपचारिक निर्णय गरेपछि मीराले सहयोग रकम पाउनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *