अर्थमन्त्री महरा अचानक चीन हान्निए

Krishna-Bahadur-Maharaकाठमाडौं – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन शनिबार चीनतर्फ प्रस्थान गरेका छन् ।

६ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ चीन गएको बुझिएको छ ।

उक्त सम्मेलन यही सेप्टेम्बर १६ तारिखसम्म हुने बताइएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *