प्रियंका चोपडालाई पनि लाज लाग्छ रहस्य पढ्नुहोस

एजेन्सी । प्रियंका चोपडा बलिउडमा बोल्ड अभिनेत्रीको रुपमा परिचित छिन् । बोल्डनेसलाई लिएर उनको विचार पनि स्पस्ट छ । हालै उनले आफ्नो भित्री बस्त्रको बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

प्रियंकाले आफुले ब्रालाई टीसर्टको रुपमा लागाउन नसक्ने बताएकी छिन् । ब्रा मात्र लगाउँन उनलाई लाज लाग्छ । प्रियंकाका अनुसार ब्रालाई लुकाएर भित्रै लगाउनुपर्छ ।
उनी ब्रा लागाएर बाहिर घुम्न निस्किन नसक्ने बताउँछिन् ।

उनी भन्छिन्– ‘मलाई ब्रा लागएर फोटो खिच्न पनि लाज लाग्छ । यसैले सर्ट लागाएर फोटोे खिच्न प्राथमिकता दिन्छु । ’

बोल्ड फोटोसुट गरेर चर्चामा आउने प्रियंकाको यस्तो बयानले अहिले फेरी चर्चा बटुलिरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *