कर्णालीबासी नुन नपाई रुदैछन, संसद भवन यसरि सिंगारिदै छ ( फोटे फिचर सहित )

संसद सचिवालयले संविधान दिवसको अवसर पारेर आइतबार संसद भवन नयाँ बानेश्वरमा विशेष कार्यक्रम गर्ने भएको छ।

संसद सचिवालयले कार्यक्रमका लागि भनेर व्यवस्थापिका संसद भवनलाई सजसजाउ पारेको छ।

कार्यक्रम आइतबार अपरान्ह चार बजेदेखि सुरू हुने छ।

हेर्नुहोस् सजिसजाउँ संसद भवन नयाँ बानेश्वरका केही तस्बिरहरू।

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.