गायिका जानुकाको ‘राष्ट सेवक छोरी म त देशको सेवा गर्छु’ ( भिडियो हेर्नुहोस )

काठमाडौ असोज ३ । नेपाल सशस्त्र प्रहरीमा आवद्ध जानुका कुवरले लोक दोहोरी गित ‘राष्ट सेवक छोरी म त देशको सेवा गर्छु’ गित बजारमा ल्याएकी छन् । दशौ तिहारमा घर जान नपाउदाको पिडा गितमा पोखिकी छन् गायिका जानुका कुवरले ।

वर्ष दिनमा आउने दशै तिहारमा बुढाआमा बुबाको हातको टिका नलगाए पनि देशा र जनताको सेवमा दिन रात घामपानीमा खटिरहने राष्ट सेवकहरुको कथा यस गितमा समेटेको गायिका जानुका कुवरले वताईन् ।
सुदुरपश्चिमको बैतडी जिल्लामा जम्मेकी उनीले एक दर्जन बढी गित निकाली सकेकी छन् ।

नेपाली चलचित्र क्षेत्रका नायक धिरेन शाख्यको र गितकार एबं गायिका गायत्री थापाको यस गितमा अभिनय रहेको छ ।
जानुका कुवँरले यस गितमा स्वर,शब्द र लय रहेको छ । भने खुमन अधिकारीको स्वर रहेको छ ।
फौजीको कथा बस्तुमा मर्मस्पर्शी कथा बस्तु तयार भएको गितको म्युजिक भिडियोमा धिरेन र गायत्रीको अभिनयले झनै राम्रो बनाएको छ ।

दर्जनौ गितहरु सृजना सगै आफनो सुमधुर स्वर भरेर दर्शक श्रोतामाझ लोकप्रिय थापा यो गितबाट पनि थप चर्चा सगै धेरै दर्शक श्रोताको मन जित्न सफल हुने आशा लिएको बताइन । संगित सिर्जन देखि गायन र अभिनयलाई पनि संगसगै लैजाने उनले बताइन । देस र जनता प्रति सर्म्प्रित राष्ट्र सेवक सुरक्षाकर्मीहरुको मार्मिक वेदनालाई समेटेर उक्त गित तयार गरिए छ । राष्ट्र भएर देसको सेवा गर्नु पर्छ भन्ने भावमा गित तयार भएको छ । गितमा चर्चित गायक खुमन अधिकारी र गायिका जानुका कुवँरको सुमधुर स्वर रहेको छ । गित शिवदर्शन फिल्मस्ले बजारमा ल्याएको छ ।
गितको पुरा भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.