राजेन्द्र भट्टको नयाँ म्युजिक भिडियो ‘ नाँच मैंया नाँच ’ (भिडियो हेर्नुहोस् )

नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लामो छलाङ् हान्ने अब्बल दर्जाका गायक हुन राजेन्द्र भट्ट । भट्टले यस अघि पनि थुप्रै म्युजिक भिडियो बजारमा ल्याइसकेका छन । हालै एउटा फरक धारको Dj club गित ‘ नाँच मैंया नाँच ’ सार्वजनिक भएको छ । बादल थापा र सम्झना मगरको स्वर रहेको उक्त गितको शब्द र संगित राजेन्द्र भट्टकै रहेको छ ।

rajendra

भिडियोमा नायिका अनु शाह, मोडल प्रकाश थापाको नृत्य रहेको छ, भने ज्ञानेन्द्र शर्मा हुमागाँईले छायाँकन गरेका छन । भिडियो टेकेन्द्र शाहले सम्पादन गरेको हुन । कोरियोग्राफि निर्देशन दिपक सिङ  ले गरेका थिए ।

rj

यसअघि चार पाँच ओटा गितमा मोडलिङ् गरिसकेका प्रकाश थापाले भने ‘यो भिडियो मेरो जिवनको उत्कृष्ट भिडियो हो ।’यो गितका संगितकार तथा ¥यापर राजेन्द्र भट्ट निकै आशावादी देखिन्छन । उनि भन्छन् ‘नेपालि गित संगितमा केहि फरक गर्न खोजेको छु त्यसैले सबैले मन पराउनेमा म ढुक्क छु ।बिहे पाट्रिमा अक्सर हिन्दि गित बजेको देख्दा बिरक्तिने संगितकार भट्ट त्यो परम्परा हट्नु पर्छ र यो गित त्यहि मेख मार्नका लागि बनाएको बताउछन् ।’

बलिउड लेभलको गित हामि नि बनाउन सक्छौ ( उनिहरुको टेष्ट हामि नि दिन सक्छौ तर आम दर्शक र स्रोताले सुनिदिनु मात्र पर्छ । rj1

(भट्ट प्रदेश नं. ७ दोधरा चादनी बाट प्रतिनीधित्व गर्न कलाकार हुन ।)

भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.