सरकारी ढुकुटी सुन्नियो : दुईवटा फास्ट ट्रयाक बन्ने पैसा थन्कियो

काठमाडौँ – आधा आर्थिक वर्ष किन लाग्दा सरकारे ढुकिटी सुन्निदै गएको छ ।
राजस्व संकलन लक्ष्यभन्दा बढी भइरहेको बेला सरकारी उदासीनताले बजेट खर्च हुन नसक्दा बजेट खर्च हुन नसक्दा ढुकुटी सुन्निएको आजको नागरिक दैनिकमा खबर छ ।
नेपाल राष्ट्र बैंकका अनुसार ढुकुटीमा करिब २ खर्ब रुपैयाँ जम्मा भएको छ ।
राष्ट्र बैंक स्रोत भन्छ, ‘ २ वटा फास्ट ट्रयाक बनाउन पूगने पैसा अर्थात् १ खर्ब ९८ खर्ब रुपैयाँ सरकारी ढुकुटीमा थन्किएको छ ।’
एकारित सरकारको खर्च गर्ने क्षमता नबढ्ता सरकारी ढुकुटीमा नगद थन्किएको छ भने अर्कोतिर उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा पूरक बजेट ल्याउने बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.