धमाधम नवीकरण र दर्ता हुदै स्वास्थ्य संस्था

काठमाडौं – जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा नवीकरणका लागि निवेदन दिने स्वास्थ्य संस्थाको चाप बढेको छ ।

स्वास्थ्य मन्त्रालयले दर्ता र नवीकरण नभएका स्वास्थ्य संस्थालाई निर्देशिका २०७० को व्यवस्थाबमोजिम खारेज गर्ने चेतावनी दिएपछि कार्यालयमा दर्ता र नवीरकण गर्नेको चाप बढेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

गत कात्तिकयता मात्रै ६ सय स्वास्थ्य संस्थाले सञ्चालन स्विकृति लिएको जनस्वास्थ्य कार्यालयको तथ्यांक छ । नवीरकणका लागि तीन सय निवेदन परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *