भारतमा रेल दुर्घटना, २३ को मृत्यु

train-accident001

९ माघ, काठमाडौं । भारत आन्ध्रप्रदेशको विजयनगमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

हिराखण्ड एक्सप्रेसको रेल कुनेरी स्टेशननजिकै दुर्घटनामा परेको थियो । रेलको ८ वटा डिब्बा लिकबाट बाहिर गएको छ । दुर्घटनामा थुपै मानिस घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.