३ खेलमा २ हजार ९० रन

tata

भारत र इङ्ल्याण्डबीच तीन एकदिवसीयको शृंखलामा २ हजार ९० रन बनेको छ। यो कुनै एक शृंखलामा बनेको सर्वाधिक रन हो।

पूर्णमा भएको पहिलो एकदिवसीयमा इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ५० रन बनाएको थियो। प्रत्युत्तरमा भारतले ३ सय ५६ रन बनाएको थियो। यस्तै कटकमा भएको दोस्रो एकदिवसीयमा भारतले पहिलो इनिङमा ३ सय ८१ रन बनाएको थियो। प्रत्युत्तरमा इङ्ल्यान्डले ३ सय ६६ रन बनायो।

कोलकातामा भएको तेस्रो एकदिवसीयमा इङ्ल्यान्डले ३ सय २१ रन बनाएको थियो। प्रत्युत्तरमा भारतले ३ सय १६ रन बनायो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *