शान्तीको उमेर नफेरिने भएपछि शुर्यलाई पिर यस्तो छ रहस्य ……(भिडियो सहित )

काठमाडौं,३० फागुन । नेपाली गीत संगीत क्षेत्रमा चर्चित रोईला दोहरी गीतका गीतकार सुर्य प्रशाद पाण्डेयको लय र शब्द संकलनमा सर्वाधिक लोकप्रिय रोईला दोहरी फर्किदैन उमेर…… बोलको गीत भरतपुर संगीत प्रालीले बजारमा ल्याएको छ ।

umer2

उत्त रोईला दोहरी गीतमा पाण्डेय र शान्ती डोटेलको स्वर रहेको छ । भने बालबालिका देखी बृद्धबृद्धासम्म सबैले रुचाएको रोईला गीतमा डोटेलको अवाजले थप चर्चा बटुलेको छ ।

umer

फर्किदैन उमेर…. रोईला गीतको एरेन्ज बिनोद बाजुराली,मालश्रीले गरेका हुन । म्यूजिक भिडियोमा अजय रेग्मीको छायांकन, अनुप शिवाकोटीको सम्पादन रहेको छ भने कुमार के.सीले निर्देन गरेका छन ।

भडियोमा अभिनय गोबिन्द पाण्डेय, बबिता, सबिना र सुरजको रहेको छ ।

भिडियो

https://youtu.be/RH6fsSICoIA?t=358

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.