हेर्नुस् ‘समर लभ’मा साया बनेकी रेवतीका ११ तस्वीर

दुई वर्ष पहिले नै फिल्मका रूपमा आउने भनेर प्रचारित ‘समर लभ’ उपयूक्त कलाकार नभेटिदा शुरू हुन सकेको थिएन्। आइतबार प्रेसमिटमा निर्माण पक्षले चर्चित युवा लेखक सुविन भट्टराई लिखित उपन्यासका शिर्ष पात्र अतित तथा सायाका रूपमा आशिट पिया र रेवती क्षेत्रीलाई सार्वजनिक गर्‍यो।

मुस्कान ढकालको निर्देशन रहने फिल्मका लागि छनौट भएकी रेवती नेपाली मूलकी भारतीय हुन्। उनी २०१६ को मिस एसिया युनिभर्सिटी र मिस ईन्टरनेशनल भारतकी विजेता रेवती हुन्। ‘समर लभ’मा साया बनेसँगै रेवती भारतबाट नेपाली फिल्ममा अभिनय गर्ने पछिल्लो अभिनेत्री बनेकी छन्।

उनै रेवतीको सुन्दरता र बोल्डनेस १२ तस्विरमा यस्तो देखियो:

 

प्रकाशित मिति: सोमबार, चैत्र ७, २०७३ ०९:४८:१२

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.