काठमाडौं एमालेमा चर्को विवाद, छुट्टाछुट्टै चुनावी अभियान

काठमाडौं – स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा एमाले काठमाडौं जिल्ला कमिटी विवाद चर्किएको खबर आजको कान्तिपुरमा छ ।

जिल्ला कमिटीको आधिकारीकता विषय उठाएर अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षधर विभाजित भएपछि विवाद सतहमा आएको हो ।

विवादकै कारण ओली र नेपाल पक्षले चुनावी अभियान पनि छुट्टाछुट्टै थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *