हर्न बजाउने कति परे कारबाहीमा ?

काठमाडौं – काठमाडौं उपत्यकामा नो हर्न अभियान सुरु भएको तीन दिनमा तीन सय ५१ जना सवारीचालक कारबमहीमा परेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

आइतबार बेलुका पाँच बजेसम्म कारबाहीमा पर्नेको संख्या ३ सय ५१ पुगेको महानगरीय ट्रफिक प्रमुख मिङमार लामाले जानकारी दिए ।

उनले अनुमान गरेभन्दा थोरै सवारीचालक कारबाहीमा परेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.