नगरपालिकामा कांग्रेसका बागी उम्मेदवार

बैशाख २१, लमजुङ – स्थानीय तह निर्वाचनका लागि सुन्दरबजार नगरपालिकामा कांग्रेसका उम्मेदवारले मंगलबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आजको नागरिकमा खबर छ ।

कांग्रेस नगर सभापति द्वारिका मिश्रले नगर प्रमुखमा उम्मेदवारी दिएका हुन् ।

नगर प्रमुखको उम्मेदवारमा पार्टीले बद्रिमान श्रेष्ठलाई छनोट गरेपछि मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.