कुन जिल्लामा कति प्रतिसत मत खस्यो हेर्नुहास्

 

बैशाख, ३१ काठमाडौं । काठमाडौंसहित ३४ जिल्लामा भइरहेको स्थानीय तह निर्वाचनमा ५७ प्रतिशतसम्म मत खसेको छ ।

कुन जिल्लामा कति प्रतिसत मत खस्यो हेर्नुहास्

सि.नं. जिल्ला प्रगति प्रतिशत
दोलखा ३५
रामेछाप ३७
सिन्धुली ४०
काभ्रेपलान्चोक ४०
सिन्धुपाल्चोक ४०
रसुवा ४०
नुवाकोट ३५
धादिङ ३०
चितवन ५०
१० मकवानपुर ३०
११ भक्तपुर ४०
१२ ललितपुर ४०
१३ काठमाण्डौ ४५
१४ गोरखा ४०
१६ लमजुङ ५७
१७ तनहुँ ५०
१८ कास्की ५०
१९ मनाङ ५६
२० मुस्ताङ ५२
२१ पर्वत ५०
२२ स्याङजा ४५
२३ म्याग्दी ४०
२४ वाग्लुङ ४०
२५ नवलपरासी ४२
२६ सल्यान ४५
२७ डोल्पा ५५
२८ जुम्ला ३५
२९ मुगु ३५
३० हुम्ला ४५
३१ कालिकोट ४५
३२ दैलेख ५५
३३ सुर्खेत ५०
३४ रुकुम ४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *