सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र निमबहादुर केसी ‘अरुण’ ३६९४ मतसहित अध्यक्षमा विजयी

जेठ, २ । समय – 1:33

 सल्यानको दार्मा गाउँपालिका माओवादीको जित

सल्यानको  दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र निमबहादुर केसी ‘अरुण’ ३६९४ मतसहित अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस एमाले गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार कांग्रेसका रामचन्द्र केसीले २७७१ मत  पाए।

उपाध्यक्षमा माअोवादीकी टिका शर्मा वली ३६९५ मतसहित उपाध्यक्षमा विजयी भइन् ।  उपाध्यक्ष पदका उम्मेदवार एमालेका दलबहादुर केसीको २६१९ मत अायो ।

थप थाहाँ पाउन यो लिङ्कमा click गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.