मेयरका उम्मेदवारले आफ्नै मत नपाएपछि

मकवानपुर, ५ जेठ। हेटौंडा उपमहानगरपालिकामा मेयरमा उम्मेदवारी दिएका राकेशकुमार शर्माको आफ्नै मत समेत हराएको छ । बालबालिका चुनाव चिन्ह लिएर मेयरमा उम्मेद्वारी दिएका शर्माले एक मत पनि प्राप्त गर्न सकेनन ।

उमेदवार शर्माले २ नम्बर वडा बाट मत हालेका थिए । उनले हालेको मत आफ्नो पक्षमा नआएपछि चकित परेकाछन ।

 उनले आफ्नो मत आफैलाई हालेको प्रतिक्रिया दिए, तर दुई नम्बर वडाको मतगणनामा समेत एक मत पनि फेला नपरेपछि  चकित परेको शर्माले बताए । शर्माले आफैलाई मत हालेकाे मद बदर भएको हो भन्ने पुष्टि भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.