भरतपुर प्रकरणमा सर्वोच्च बोल्यो

काठमाडौं,२२ जेठ ।   सर्वोच्च अदालतले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई तीन दिनसम्म यथास्थितिमा राख्न आदेश दिएको छ ।

न्यायाधीश चोलेन्द्रशम्सेर राणाको इजलाशले ‘हालको प्रक्रिया यथास्थितिमा राख्न’ आदेश दिएको हो ।

भरतपुरको मतगणना विवादमा निर्वाचन आयोगको गत शनिबार भरतपुर १९ को मतदान अबैध घोषित गरी नयाँ निर्वाचनको मिति घोषणा गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.