एमालेका उम्मेदवारलाई नयाँ शक्ति र राप्रपाको समर्थन !

 

गुल्मी  – गुल्मीको रेसुङ्गा नगरपालिकामा दुई साना दलले एमालेका मेयर पदका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

नेकपा एमााले रेसुङ्गा नगरपालिका मेयर पदका उम्मेदवार डिल्लिराज भुसाललाई समर्थन गर्दै नयाँ शक्ति नेपालका मयेर पदका उम्मेदवार पदमबहादुर खत्री र राप्रपाको मेयर पदका उम्मेदवाारी निर्मला पाण्डेद्धारा उम्मेदवारी फिर्ता लिएका हुन्, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *