उपप्रधानमन्त्री महरा किन जाँदैछन् भोली भारत ?

उपप्रधानमन्त्री कृष्ण बहादुर महरा भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा आइतबार भारत भ्रमणमा जाने भएका छन् ।

उनको भ्रमण असार २० गतेसम्म हुने जनाइएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

भ्रमणको क्रममा महराले भारतीय विदेशमन्त्रीसँग द्धिपक्षीय विषयमा कुराकानी गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *