महाकाली यातायात प्रमुखसहित सात जना निलम्बित, कारण यस्तो छ हेर्नुहोस्

५ साउन, काठमाडौं । महाकाली अञ्चल यातायात कार्यालय प्रमुखसहित सात जनालाई सरकारले निलम्बन गरेको छ । भारतबाट चोरीका गाडी भित्राएर दर्ता गरी सञ्चालन गरेको भन्दै उनीहरुलाई यातायात मन्त्रालयले निलम्बन गरेको हो ।
निलम्बनमा पर्नेहरुमा हेमन्तबहादुर सिंह, दिपक थापा, नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेव भट्ट, केशवदत्त बडु, श्यामराज ओझा छन् । सिंह महाकाली अञ्चल कार्यालयका निमित्त प्रमुख हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *