‘यो तीजमा नाँच्नुपर्छ एकछिन नरोकी’ बसन्ता प्रकृति(भिडियोसहित)

नेपाली सुगम संगीतमा पछील्लो समय निकै नै सम्भावना बोकेर आएकी गायिका बसन्ता प्रकृतिले ‘यो तीजमा नाँच्नुपर्छ एकछिन नरोकी ’ बोलको तीज गीत दर्शक स्रोतामाझ ल्याएकी छन् ।

म्युजिक भिडियोलाई शिव बिकले निर्देशन गरेका छन भने निता ढुंगानाले छमछमी नाचेकी छिन । भिडियोमा निता र बसन्ताको रमाईलो नृत्य समेत हेर्न सकिन्छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *