सृजर्ना खत्रिको हाउडेमायाको चर्चा, ¥यापर मिस्टर RJ

नेपाली सांगीतिक क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल  लोकपप गायिका सृर्जना खत्रि (हाउडेमाया ) को अपार सफलता पछि तेस्रो गीत (लाहुरेमाया ) बजार मा युट्युब मार्फत सार्बजनिक गरेकी छिन ।
उनले सार्बजनिक गरेको तिज आईटम भिडियोमा नयाँ पुस्ताका ¥यापर मिस्टर आरजे राजेन्द्र भट्टलाई स्वरमा समावेस गरेकि छिन् ।


उक्त तिज विशेस भिडियोमा मोडेल दुर्गेश थापा र बिनु खड्काले अभिनय गरेका छन् भने शब्द संगित स्वर सृजनाकै रहेको छ ।
अर्जुन तिवारी को छयाङकन मा रहेको म्युजिक भिडियो मा निर्देशन क्रान्ति के .सि. र अभिनय दुर्गेश थापा र बिनु खडका को रहेको छ । गीत लाई तिर्सना म्युजिक प्रा।ली ले बजार ब्यबस्थापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *