राप्रपा फुट्नुको रहस्य

बर्तमान सरकारमा उपप्रधानमन्त्रीको खोजेको दर्जासहित भाग नपाएका कारण पार्टी अध्यक्ष कम थापा प्रतिपक्षी नेकपा एमालेतिर लहस्सिएपछि राप्रपा विभाजित हुनु पुगेको छ ।

यो विभाजनले कमल थापाको राजनीतिक भविष्यलाई चरम सङ्कटमा पुर्याएको छ ।

आउँदो निर्वाचनपछि थापालाई राजनीतिक परिदृश्यमा देख्न नपार्ईने संकेत यस घट्नाले गरेको छ ।, यो समाचार आजको घट्ना र विचारसाप्ताहिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *