बागबजार देखी पुतलीसडकको बिचमा रातोघर

राजु लामिछाने । बागबजार देखी पुतलीसडक तिर जाने बाटोमा एउटा रातोघर नजिक निकै चहलपहल थियो म पनि त्यतैतिर विपत्ताले कुद्दैथिएँ त्यतिकैमा एक जना अलि बौद्धिक जस्तालाग्ने व्यक्तिले मलाई केहिकुरा सोध्न ध्यानाकर्षण गदै भन्नु भयो Read cross को भवन कता हो मैले सजिलै भन्दियाँ RR C near (रत्न राज्य क्यामपस निर)फेरी उनले भने बागबजारको RC मैले झोक्किदै भने के हो RC भनेको उनले नम्र भयर भने RC भनेको अापतकालिन खतरा लाई पार लगाउने एउटा भरोसाको केन्द्र Read cross हो बल्ल मैले कुरा बुझे त्यतिबेला सम्म उनि अाप्नो गन्तव्य तिर पुगिसकेछन् म पनि हताहतारमा अाप्नो गन्तव्य तिर ढुक्कसाथ लाँगे ।क्रमश…… शुभरात्री !

Leave a Reply

Your email address will not be published. Required fields are marked *