बर्षा,अशिष्मा क्याटवाक(फोटो फिचरसहित)


काठमाण्डौको डेजाभू क्लबमा सधै जसो नेपाली चलचित्रका चर्चित कलाकारदेखि पत्रकार, दर्शकको भिड हुने गर्दछ ।

सधै, ठूलो साउन्डमा घन्किने दरबारमार्गको यो क्लब यसपटक भने कलाकार र मोडलका क्याटवाकले रंगियो । ब्लड क्यान्सरबाट पीडित नी बर्षका बालकको उपचार सहयोगका लागि शनिबार बेलुकी ‘रनवे परेड-२०७४’ डेजाभूमा आयोजना गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *