कृष्ण गैरेको दिन दिनै भए त भेट बजारमा ( भिडियो सहित )

काठमाडौं । दिन दिनै भए त भेट मार्मिक मौलिक शब्द हरुले सजिएको यसपालिको दशैं गीत भर्खरै सार्बजनिक भएको छ । उक्त गितमा नव गायक कृष्ण गैरे र आरती रुचालको स्वरमा रहेको छ ।

नेपालीहरुको माहान पर्व दशै र तिहारलाई लक्षित गरेर तयार पारीयको गितको लय तथा शब्द संकलन चर्चित संकलक हुम गैरेले गरका हुन । गितको भिडियो पनि एक साथ बजारमा ल्याईएको छ ।

राजन मर्हजनको निर्देशन रहेको गितमा धिरज खत्री,कला राई लगायतको दमदार अभिनय रहेको छ । विशाल मुभिज प्रा.लीले बजार ब्यस्थापन गरेको गीतले छोटो समय मै सबैको मन जित्ने बिश्वास रहेको कुरा यश गितका गायक तथा प्रस्तुतकर्ता कृष्ण गैरेले बताए ।

भिडियो हेर्न यहाँ किलिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *