एक खर्ब ८ अर्बको धान

यो बर्ष १ खर्ब ८ अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने भएको छ ।

गत बर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो ।

अहिलेसम्मकै ईतिहास तोड्दै यो बर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ ।

आर्थिक बर्ष २०७३, ७४ मा १ खर्ब ४ अर्ब रुपैयाँबराबरको धान उत्पादन भएको थियो ।

चालु आर्थिक बाषर्् २०७४, ७५ मा अहिलेसम्मकको रेकर्ड ताडेर करिब ५४ लाख टन धान फल्ने मन्त्रालयले प्रक्षेपण गरेको छ ।

गर्त बर्षको तुलनामा १ लाख ७० हजार टन उत्पादन बढ्ने छ ।

गर्त आर्थिक बर्ष ५२ लाख ३० हजार टन धान फलेको थियो ।, यो खबर आजको नागरिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.