चक्र बमको धमका – चूईङगम पड्काऊँन्या अब दारू सड्काऊँन्या

काठमाडौं, १० कार्तिक । प्रदेस नम्बर ७ कैलालीमा जन्मेका चक्र बम नयाँ पुस्ताका व्यस्त कलाकारको सूचिमा पर्दछन् । उनले हालै बाजारमा ल्याएका नाच मेरी झुमा, DJ वाला को अपार सफलता पछि  चूईङगम पड्काऊँन्या अब दारू सड्काऊँन्या, डोटेली भाकाको गित बजारमा ल्याएका छन् ।

बि स्टार फ्लिमस प्रालिको ब्यानरमा रेकर्ड गरिएको गीत चक्र बम को संगीत र चक्र बमकै शब्द रहेको छ ।

निर्देशक बिक्रम चौहानले निर्देशन गरेको भिडियो को छायांकन बासु बराल र प्रकाश खड्काको रहेको छ । करिश्मा ढकाल र चक्र बम अभिनित भिडियोको सम्पादन प्रबिन भट्टको रहेको छ । रेकर्ड गरिएको गीतको येरेन्ज कमल सौरागको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.