किन लिईन ओलीले उमेदवारि फिर्ता

काठमाडौं । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी कोमल वली अहिले उम्मेदवारी फिर्ता लिने कि नलिने भन्ने दोधारमा छिन् ।

दाङ क्षेत्र नं ३ मा एमालेबाट आधिकारिक टिकट पाएका हिराचन्द्र केसी स्थानीय सुन व्यवसायी हुन्, जो पाँच वर्षअघि राप्रपावाटै एमाले प्रवेश गरेका थिए । केसीप्रति पुराना एमाले नेताहरु असन्तुष्ट  छन ।

केसीविरुद्ध वाम गठबन्धनबाटै माओवादी पूर्वसभासद कुबेर ओलीले पनि उम्मेदवारी दर्ता गरेका छन् । एमाले नेतृत्वसँग पटक-पटक सम्वाद गरेर फिर्ता लिने मनस्थितिमा ओली पुगेकि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *