रुम्बा लामाको सिन्की को अचार

काठमाण्डौ। गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्की को अचार’को भिडियो सार्वजनिक भएको छ ।

विकास सुबेदीको निर्देशनमा बनेको भिडियोको छायांकन पर्यटकिय स्थान बन्दिपुरमा गरिएको हो । गीतमा डिपि खनालका शब्द तथा सुबाश भुषालको संगीत छ । गीतका एरेन्जर उदय राज पौडेल हुन् । भिडियोमा नायिका रिश्मा गुरुङ्ले अभिनय गरेकी छिन् । अनिल कुमार मानन्धरले खिचेको यस भिडियोका सम्पादक शिलन लम्साल हुन् ।
https://youtu.be/PzaTQlgXD4o

Leave a Reply

Your email address will not be published. Required fields are marked *