हारको पिडा एकातिर मन्त्रालयको थपिदो जिम्मेवारि अर्को तिर

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका छन् । आफूखुसी सचिव परिवर्तन गर्न लागेको भन्दै राप्रपाले मन्त्री पदबाट फिर्ता बोलाएपछि प्रधानमन्त्रीले गिरीलाई हटाएका छन् ।

सहरी विकास मन्त्रालयको जिम्मा राप्रपा अध्यक्ष एवम् ऊर्जा मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कमल थापालाई दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *