‘टाइगर जिन्दा है’ बनायो नयाँ रेकर्ड

एजेन्सि । फिल्म ‘टाइगर जिन्दा है’ ३ सय करोडको क्लवमा समावेश भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गरेका छन् । उन ट्वीट गर्दै भनेका छन्, ‘१६ औं मा फिल्म टाइगर जिन्दा है ले ३ सय करोडको आंकडा भेट्टाएको छ ।’

यसको साथै सलमान खानले आफ्नै अगाडिका फिल्महरुको रेकर्ड तोडेका छन् ।

taran-darshan

Leave a Reply

Your email address will not be published. Required fields are marked *