म थारु विरोधि हुनै सक्दैन् – लेखराज भट्ट

माओवादी केन्द्रका हेडक्वार्टर सदस्य एवं प्रदेश नम्बर–७ का इन्चार्ज लेखराज भट्ट ले आफु थारु विरोधि नेता नभएको बताएका छन् ।

प्रदेस नम्बर ७ को भगौलिक संरचना समुदायिक बनावट सातओटा प्रदेस भन्दा परक र पृर्थक रहेको छ । जहाँ बहु -संख्यक पहाडि समुदाय खस आर्यको बसोबास रहेको छ, भने मधेसि, थारु पहाडि समुदाय भन्दा कम जनसंख्या रहेको छ ।

मधेसि र थारु समुदायको जनसंख्यको अनुपातले हेर्दा पहाडिया समुदाय भन्दा कम  जनसंख्या भए पनि संधिय संरचना अन्तरगत स्थानिय तह, प्रदेस सभा, प्रतिनीधि सभा र राष्ट्रिय सभामा थारु समुदायको  संविधानले प्रत्याभुत गरे बमोजिम प्रतेक तहमा प्रतिनित्व भएको छ । समानुपातिक र खुल्ला तर्फबात पनि सम्मानजन प्रतिनीधित्व भएको छ ।

कैलाली थारु समुदायबाट निर्वाचित भएका जनप्रतिनीधिहरु 

प्रतिनीधि सभा सदस्य – गौरी शकर चौधरी
प्रदेश सभा सदस्य –  विरमान चौधरी
समानुपातिक सदस्य – बिनिता चौधरी
राष्ट्रिय सभा सदस्य  – हरिराम चौधरी

कैलाली जिल्लामा १३ ओटा स्थानिय निकाय रहेकोमा थारु समुदायबाट ६ प्रमुख ९ उप प्रमुख निर्वाचित भएका थिए ।

त्यसै गरि बाम गठबन्धनका प्रदेस सभाका  चारओटा सिटमा दुईमा थारु जनप्रतिनीधि निर्वाचित भए ।

कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनीधि सभामा गौरी शकर चौधरी निर्वाचित भए भने प्रदेश सभामा विरमान चौधरी निर्वाचित भए ।

बाम गठबन्धनबाट माओवादी केन्द्रको भाग परेका सिटहरुमा थारु समुदायको पहाडि समुदाय भन्दा बढि प्रतिनीधित्व भएको छ ।

नेता भट्ट भन्छन् म थारु विरोधि होइन् । पार्टीे ईन्चार्ज भएको कारणले समग्र पार्टीको जिम्मेवारी र नेता कार्यकर्ताको गुनासो सुन्नुको पिडा छैन् ।अरु केहि होईन् थारु विरोधि सुन्दा मन भक्कानिएर आउछ । म तपाँईको मिडियाबाट भन्न चाहान्छु लेखराज भट्ट थारु विरोधि नेता नभई थारुको पक्षमा लड्ने र थारु समुदायको उत्थान गर्ने नेता हो । आम मेरा शुभ ईच्छुक र विपक्ष्यमा हिडिरहेका विना कारण विरोधाभाष अभिव्यक्ति देने साथिहरुलाई त्यसो नगर्न सुझाव दिन चाहन्छु ।

प्रदेश नं.७ माओवादी केन्द्रका ईन्चार्ज लेखराज भट्ट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *