देउवालाई पैसाको कमि भएको भन्दै पुरस्कार स्वरुप १ रुपयाँ ( फोटो फिचर)

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यको ढुकुटीको दोहन गर्दै जथाभावी निर्णय गरेको विरोधमा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले ‘देउवालाई रु १ सहयोग’गरौं भन्ने अभियान सुरु गरेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट देउवा सरकारलाई एक रुपयाँ दिएर साङ्केतिक विरोध जनाएको क्रान्तिकारी त्रि.वि संयोजक जग्दिस देवकोटाले टपलाईन खबरलाई जनकारि दिए ।

अखिल क्रान्तिकारीका केन्द्रिय सचिव राजकुमार याक्सो लिम्बुले भने, काम चलाउ हैसियतमा पुगेको देउवा सरकारले गरेको निर्णय खारेजी नैतिकताका हिसावले आजै राजिनामा दिनु पर्ने  सँगै राज्यको ढुकुटी रित्तिएकाले  थप रित्याउनका लागि पैसा पुग्दैन  भनेर विरोध स्वरुप रु १ सहयोग गरौं भन्ने अभियान थालेको बताए ।

फोटो फिचर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.