धनीहरुको सहर, जहाँ एक सुन्दता लुकेकोछ

विश्वमा कयौं देश अहिले पनि गरिविको रेखामुनि छन् । जिविको पार्जन गर्ने विहानदेखि बेलुकासम्म जिवन मरणको संधर्ष गर्नु पर्छ । तर विश्वमा कतिपय स्थानहरु यस्ता छन । जहाँ गरिवि शब्द सुन्दा झक्निछन । को गरिव कसरी गरिव भन्ने वाक्याश सुन्न पाईन्छन । त्यो मध्येको गाउँ हो चिनको जियाङसु प्रान्तामा अवस्थित हुवाक्सी गाउँ, त्यहाँका प्रत्येक व्यक्ति धनी छन । यो गाउँलाई सुपर भिलेज भनि चिने गर्दछ

गाउँ शब्द सुन्ने वित्तिकै मानसपटलमा एक यस्तो वृत्तचित्र बन्ने गर्दछ जहाँ बिजुली, पानी सडक यातायात सुबिधा नभएको भन्ने बुझद्छौं ।

यस ठाउँका प्रत्येक मानिस आलिसान महलमा बस्ने गर्दछन् । विश्वकै महङ्गा कार र बैङ्क खातामा २ करोड भन्दा रकम राख्ने गर्दछन् ।
इतिहास हेर्ने हो भने यो गाउँ पहिले निकै गरिव थियो । गरिब भएपनि कम्यूनिष्टहरुको पगड क्षेत्र थियो र पनि कम्यूनिष्ट नेता वू रेनाबोले सफलताको शिखरमा पु¥याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.