पेट्रोल र डिजलको मूल्यवृद्धि

नेपाल आयल निगम ले पेट्रोलिय पदार्थको मूल्य बिद्धि गरेको छ । निगमलााई यस अघि पेट्रोलिय पदार्थमा ३ रुपैयाँ १० पैसा र डिजेल तथा मट्टिटेलमा ९६ पैसा घाटा भएको छ। निगमलाई अब पाक्षिक नाफा २० करोड ३० हजार रुपैयाँ हुने अनुमान गरिएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल १०५ रुपैयाँ भएको छ भने , डिजल र मट्टितेल ८५ रुपैयाँ पुगेको छ।
भारतभन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा सस्तो छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *