त्रि.वि छैटौँ जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा

नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय अन्तरगतका विभिन्न विभागहरुमा एकाई गठन कार्य तिव्र पारेको छ ।

अखिल क्रान्तिकारीको छैटौँ  जिल्ला सम्मेलन बेशाख ६ गते हुनेभएको छ ।

सम्मेलन सफल बनाउन त्रि.वि एकाई कमिटीहरुलाई संगठित गर्न र नयाँ सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई संगठित गर्ने र सदस्यता वितरण गर्ने कार्य तिव्र रुपमा अगाडि बढाएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिव राज कुमार याक्सो लिम्बुले जानकारी दिए ।

त्यसै गरी मानविकी विभाग अन्तरगत अंग्रेजी दोस्रो सेमेष्टर एकाई अध्यक्षमा डम्बर दत्त भट्ट निर्वाचित भएका छन् ।

Image may contain: 11 people, people smiling, people standing

भने ब्यवस्थापन विभागमा प्रेम सरोज बराल एकाई अध्यक्षमा निर्वाचित भएकाछन्

Image may contain: 21 people, including Barun Ale Magar, Ayer Dinesh, Anil Kc, Saroj Baral, S.B. Rawat, Tilak Prasad Upadhyay and Bhuwan Bhatta, people smiling, people standing

विज्ञान विभागमा मन्जु बानिया एकाई अध्यक्षमा निर्वाचित भएकी छिन् ।

Image may contain: 16 people, including Kamalchandra Nepali Kcn and Naresh Kunwar, people smiling, people standing and outdoor

Leave a Reply

Your email address will not be published. Required fields are marked *