आज एमाले–माओवादी पार्टी एकता हुदै

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकता हुँदैछ । बुधबार विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि आज पार्टी एकता गर्ने सहमति बनेको हो ।

सहमति भए अनुसार

आज विहान विहान ८ बजे मदन स्मृति दिवस मनाउने
१० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने
११ बजे एमालेको केन्द्रीय समितिको बैठक बस्ने
१ बजे माओवादी केन्द्रीय कार्यलय बैठक बस्ने
३ बजे सकेसम्म एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
४ बजे पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *