माओवादी केन्द्रले एकीकृत पार्टीका लागि ८४ केन्द्रीय सदस्य छान्यो , ११६ बाँकी ( नामावली सहित ) हेर्नुहोस्

काठमाडौं ।  एमाले माओवादी केन्द्रको एकता हुँदा माओवादीको केन्द्रको भागमा परेका २०० जना केन्द्रिय सदस्यहरुको नाम टुङ्गो लाग्ने भएको छ ।

जस मध्ये ८४ जना केन्द्रिय सदस्यको नाम टुङ्गो लागेको छ ।

त्यसबाहेक अन्य ११६ जना छान्ने काम जारी छ ।

तत्कालीन माओवादी केन्द्रले आज ११६ जनाको नाम टुंगाउने तयारी गरेको छ ।

८४ जना सचिवालय सदस्यहरुको नामावली

Leave a Reply

Your email address will not be published. Required fields are marked *